नेपालका दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार मन्दिरमा चढाइएको भेटी रकम गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पहिलो सोमबार मन्दिरमा ३ लाख ३३ हजार ५५६ रुपैया भेटी चढेको छ । तस्बिर : रासस
प्रतिक्रिया