भेटी गन्दै

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार भक्तजनले चढाएको भेटी मङ्गलबार बिहान गनिँदै । साउन महिनाको पहिलो सोमबारका दिन गलेश्वरमा रु. तीन लाख ३३ हजार ५५६ भेटी सङ्कलन भएको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया