निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदमा माग्यो कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कनिष्ठ अधिकृत र जुनियर सहायक पदमा केहि कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नातक उत्तिर्ण गरेको हुुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन १७ गतेभित्र तोकेको विवरण खुलाइ कम्पनीको इमेल [email protected]  मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया