धाँजा फाटेको खेत र मर्न लागेको रोपो

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका -६ चुत्रेनीमा वर्षा नभएपछि धाँजा फाटेको खेत र मर्न लागेको रोपो । पानीको अभावमा म्याग्दीमा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुनसकेको छैन भने रोपेको धान पनि मर्न थालेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया