फूलको बेर्ना

३ बर्ष अगाडि

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ बिर्घा पुछारमा सयपत्री कर्मा ५५५ जातको फूलको भर्खरै उम्रेका बेर्नाहरु । गाउँपालिकाले फूल खेतीमा ५० प्रतिशत अनुदान दिने भएपछि यहाँ यसवर्ष ३५ रोपनी जग्गामा ५० हजार बिरुवा लगाईने भएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया