आइपिओमा आवेदन दिन लामवद्ध स्थानीय

३ बर्ष अगाडि

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)मा आवेदन दिन बैंकमा लामवद्ध स्थानीयहरु । सोमबारसम्म १९ हजार तीन सय ५३ जनाले ३६लाख ९३ हजार ४८० कित्ता आइपिओको लागि आवेदन दिएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया