सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्ने सकिन्छ नतिजा !

३ बर्ष अगाडि

सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २ गतेदेखि असार २४ गतेसम्म स्थानिय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि बिक्री गरिएको थियो ।

उक्त आईपीओ हिजो सोमबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरेको हो ।  

त्यसैगरी, उक्त आईपीओको नतिजा एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com  हेर्न सकिनेछ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया