चर्खाबाट धागो बनाउँदै महिला

३ बर्ष अगाडि

म्याग्दीको रघुगंगा गाउँपालिका-८, दुवादी गाउँमा भेडाको उनलाई चर्खामा बेरेर धागो बनाउँदै स्थानीय महिला । यस क्षेत्रमा भेडापालन गरिन्छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया