नयाँ सारथी लघुवित्त रेटिङ इक्राद्वारा पुनःपुष्टि

३ बर्ष अगाडि

काठमाडौं- इक्रा नेपाल लिमिटेडले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया