राष्ट्र बैंकद्धारा यी सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति, कुन कुन ?

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले सात कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ । 

चालु आर्थिक बर्षका लागि राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले विभिन्न ७ कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ ।

राष्ट्र बैंकले सितारा ट्राभल्स, गोचाली टुर्स एण्ड ट्राभल्स, रिजेन्सी नेपाल, अर्विट इन्टरनेशनल, सुरुची ट्राभल्स, सी लिंक्स् र सक्सेस ट्राभल्सलाई स्वीकृति प्रदान गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया