मोटरसाइकल फिर्ता

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ वडाका लागि दिइएको मोटरसाइकल प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई फिर्ता गर्दै । उनले सरकारी मोटरसाइकल प्रयोग नगर्ने प्रतिबद्धतासहित मोटरसाइकल फिर्ता गरेका हुन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया