खोटाङको हलेसीमा भक्तजन

३ बर्ष अगाडि

साउनको पहिलो सोमबार खोटाङको हलेसी मन्दिरमा दर्शन गर्न पालो कुर्दै भक्तजन । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा दैनिक दर्शनार्थी तथा भक्तजनको भीड लाग्ने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया