गलेश्वरमा भक्तजन

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा  साउनको पहिलो सोमबार पूजा आराधनाका लागि आएका भक्तजन । नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै ढुङ्गामाथि रहेको गलेश्वरमा साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया