काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
इन्स्योरेन्सले प्रोभिन्स हेड र ब्रान्च इन्चार्ज/मार्केटिङ अफिसर माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनु्पर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले ७ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय अर्थात कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।
प्रतिक्रिया