बरुण हाइड्रोपावरको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कति पुग्यो प्रतिकित्ताको मूल्य ?

३ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेञ्च (नेप्से) मा कारोबारको केही समयमै बरुण हाइड्रोपावरको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.२७.१० ले बढेर रु.२९८.६० पुगेको छ ।

मार्केट डेपमा यो समाचार तयार पार्ने समयसम्म ( ११ बजे १० मिनेट) जाँदा ९५ हजार ३४८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया