श्रावण स्नान

३ बर्ष अगाडि

कालीगण्डकी र त्रिशूलीको सङ्गम पवित्र तीर्थस्थल देवघाटधाममा श्रावण स्नान गर्दै तीर्थालु । नवलपुर, चितवन र तनहुँ तीन जिल्लाको सङ्गम रहेको देवघाटधाममा विभिन्न जिल्ला तथा भारतबाट समेत श्रावण स्नानका लागि तीर्थालु आउने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया