शर्मामाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा

३ बर्ष अगाडि

काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । 

बजेट निर्माणका क्रममा करका दरमा हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि छानबिन गर्न गत असार २२ गते प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । सोही दिन शर्माले राजीनामा दिएका थिए । 

समितिले गत मंगलबारबाट औपचारिक रुपमा छानबिन प्रक्रियाको थालनी गरेको थियो । समितिका एक सदस्यका अनुसार छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ  

३ बर्ष अगाडि

प्रतिक्रिया