साउनको पहिलो सोमबार पूजा गर्दै श्रद्धालु

३ बर्ष अगाडि

काठमाडौं - साउनको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गरेर शिवलिङ्गको पूजा गर्दै श्रद्धालु । 

साउनको सोमबार तीर्थस्थलमा स्नान गरेर शिवलिङ्गको पूजा गरेमा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया