काठमाडौं - जिल्ला अस्पताल खोटाङलाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गर्न पक्की भवन निर्माणका लागि ठड्याइएको पिल्लर ।
विसं २०४९ वैशाख १ गते स्थापना गरिएको अस्पताललाई ३० वर्षपछि स्तरोन्नति गर्न सङ्घीय सरकारको करिब रु २१ करोड विनियोजन भएको छ । तस्बिर : रासस
प्रतिक्रिया