सावनको डोलामा मच्चिदै

३ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका– ४ असैनाका राना थारू समुदायका महिला साउनको डोला (पिङ) खेल्दै । साउन महिनामा दिदीबहिनीका लागि दाजुभाइले सावनको डोला राख्ने चलन रहेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया