काठमाडौं - बागलुङ बेनी सडक खण्डअन्र्तगत बागलुङ नगरपालिका–४ कुडुँलेस्थित पाङ्ग्रेखोला नजिकै झरेको पहिरा पन्छाइँदै । उक्त स्थानमा बर्खा लागेपछि दैनिकजसो सानो ठूलो पहिरा खस्ने गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया