काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा बरिष्ठ नायव प्रमुख कार्यकारी निर्मल दाहाल नियुक्त भएका छन् ।
आइतबार विहान बसेको सञ्चालक समितिको बैठकले दाहाललाई आइतबारदेखि नै लागु हुने गरी निमित्तको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्राइफ लाइफमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले दुई कार्यकाल सकाएर बाहिरिएका छन् ।
यदि मर्जर सफल भएमा भट्टराईलाई नै सिइओ बनाउने कम्पनीको योजना रहेको छ ।
प्रतिक्रिया