काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिँदै । प्रयोगशाला स्थापनापछि बिहान र बेलुकीको समयमा विद्यार्थीलाई निःशुल्क कम्प्युटर सिकाउने तयारी छ । तस्वीर : रासस
प्रतिक्रिया