फुटपाथको गाडा हटाइँदै

३ बर्ष अगाडि

काठमाडौं - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरलाई सफा र सुन्दर हराभरा बनाउने अभियानअन्तर्गत आइतवारबाट थालनी भएको ‘बनेपा बजार क्षेत्रका अरनिको राजमार्ग दायाँ बायाँ रहेको फुटपाथ सदुपयोग सचेतना अभियान’ अन्तर्गत बनेपा चैतन्य रोड छेउछाउमा भएका साना व्यापारीहरुले प्रयोगमा ल्याएको गाडा हटाइँदै । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया