छोपेर राखिएको फोहर

३ बर्ष अगाडि

काठमाडौँको टेकुस्थित फोहर सङ्कलनस्थलमा छोपेर राखिएको उपत्यकाको फोहर । वर्षाको समयमा सिसडोल–बन्चरेडाँडा सडक मर्मत जारी रहेकाले फोहर उठाउने सबै गाडी विसर्जनस्थलमा पुग्न नसक्दा यसरी फोहर छोपेर राखिएको हो । निश्चित समय तोकेर थोरै गाडी मात्रै फोहर विसर्जनस्थलमा पुग्छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया