काठमाडौं - तनहुँको भिमाद नगरपालिका–९ स्थित कालोपत्रे गरिएको सुनारीथर पर्यटन मोटर मार्ग । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रु २५ लाखको लागतमा उक्त मार्ग कालोपत्रे गरिएको हो । तस्बिर : रासस
प्रतिक्रिया