अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ७ फुद्वांगका मेघबहादुर भट्टराईले गरेको ड्रागन फलको खेती । बिक्रीको लागि कुनै समस्या नभएको र अहिले एक हजार रुपैयाँ प्रतिकेजी घरबाटै बिक्री भएको छ । तस्विर : रासस
प्रतिक्रिया