सुत्केरीको उद्धार गर्न हेलिकोप्टर

३ बर्ष अगाडि

काठमाडौं - केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी सुत्केरी ३० वर्षीया उर्मिला विश्वकर्माको उद्धार गर्न आएको नेपाली सेनाको हेलिकोप्टर । 

जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालिए पनि विश्वकर्माको स्वास्थ्यमा सुधार नआएपछि शनिबार हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौँ पठाइएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया