काठमाडौं - आजबाट नयाँ आर्थिक वर्ष शुरु भएको छ । आज आइतबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा तय गरेको छ भने बिक्रीदर १२८ रुपैयाँ ११ पैसा तय गरेको छ ।
यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर १२८ रुपैयाँ ७९ पैसा रहेको छ ।
डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
प्रतिक्रिया