शुक्लाफाटामा बाह्रसिंगा

३ बर्ष अगाडि

काठमाडौं - कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका बाह्रसिंगा । शुक्लाफाटा विश्वमै सबैभन्दा बढी बाह्रसिंगाको झुण्ड पाइने निकुञ्जका रुपमा पनि प्रख्यात छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया