छाडा चौपाया

३ बर्ष अगाडि

बेदकोट नगरपालिकाको दैजी बजारमा क्षेत्रमा शनिबार सडक कव्जा गरेर हिँड्दै गरेका छाडा चौपाया । छाडा चौपाया व्यवस्थापनको कार्य नहुँदा छाडा चौपायाकै कारण सवारी दुर्घटनासँगै स्थानीय किसानका खेतमा लगाएको अन्नबाली खाएर नष्ट गर्दै आएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया