आर्थिक वर्ष अन्तिम दिनको विनिमयदर : दैनिक नयाँ रेकर्ड बनाउँदै आएको डलरको मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज चालु आर्थिक वर्षको अन्तिम दिन शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । 

सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा तय गरेको छ भने बिक्रीदर १२८रुपैयाँ ११ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर १२८ रुपैयाँ ७९ पैसा रहेको छ ।

डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ । 

अन्य कुन देशको खरिदबिक्री दर कति ?

३ बर्ष अगाडि

प्रतिक्रिया