काठमाडौं - पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै ।
पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ । तस्बिर : रासस
प्रतिक्रिया