काठमाडौं - भोलि शनिबार पनि बैंकहरु खुल्ला हुने भएका छन् । भोली आर्थिक वर्षको अन्तिम दिन शनिबार पनि जीवन बीमा पोलिसी बिक्री गर्न कार्यालय खुला राख्ने भएले बैंकहरु पनि खुल्ला हुने भएको हो ।
आर्थिक वर्षको अन्तिम दिनमा बीमा कम्पनी, व्यवसायिक संस्थाहरुले कारोबार गर्ने भएकाले पनि बैंकहरुले आफ्ना शाखा कार्यालयहरु खुला राख्ने छन् ।
प्रतिक्रिया