जीर्ण छात्राबास

३ बर्ष अगाडि

नेपाल संस्कृत विश्व विद्यालयअन्तर्गतको जनता विद्यापीठको जीर्ण बन्दै गएको छात्राबास । तीस बर्षअघि निर्माण गरिएको उक्त छात्रबास जीर्ण बनेपछि विद्यार्थीहरु डराइ–डराइ बस्नुपर्ने अबस्था छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया