लुम्बिनी विकास बैंकको सिईओ नियुक्तिको निर्णय उल्टियो, नरेशसिंह बोहारालाई नै निरन्तरता दिने

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी विकास बैंकको सञ्चालक समितीको निर्णय २ दिनमै उल्टिएको छ । असार २८ गते बसेको बैंकको सञ्चालक समितीले गरेको सिईओ नियुक्तिको निर्णय पुनः असार ३० गते बसेको सञ्चालक समिती बैंठकले उल्ट्याएको हो । 

बैंकको २८ गते बसेको सञ्चालक समिती बैठकले साउन २ गतेदेखि लागु हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत९सिईओ० मा विजय बहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

तर, पुनः त्यसको दुई दिन पछि उक्त निणयलाई रद्द गर्दै सञ्चालक समितीले आगामी ४ बर्षे कार्यकालका लागि हालका सिईओ नरेशसिंह बोहारालाई नै निरन्तरता दिने निर्णय गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया