काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
स्वावलम्बन लघुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया