लक्ष्मी बैंकद्धारा १५ करोडमा घर, जग्गा खरिद

३ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले १५ करोड रुपैयाँ मूल्यमा घर तथा जग्गा खरिद गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं १, हात्तीसारमा सो मूल्यमा घर तथा जग्गा खरिद गरी सोको स्वामित्व हस्तान्तरण समेत सम्पन्न भएको जानकारी दिएको हो ।

बैंक सञ्चालक समितिको असार ३० गते सम्पन्न सञ्चालक समितिको निर्णय बमोजिम उक्त घरजग्गा किन्ने निर्णय गरेको कम्पनी सचिव पियूषराज अर्यालले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया