नयाँ सारथी लघुवित्तको सिइओमा सरोज घिमिरे

३ बर्ष अगाडि

 काठमाडौं- नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् ।

असार ३० गते बसेको कम्पनीको संचालक समितिको बैठकले घिमिरेलाई साउन १ गतेदेखि लागू हुनेगरी सिइओमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया