काठमाडौं - पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको पर्यटक सहायता कक्ष । पर्यटकलाई सुदूरपश्चिम क्षेत्रमा पर्यटकीय क्षेत्रबारे सूचना प्रवाह गर्नका लागि कक्ष स्थापना गरिएको हो । तस्बिर : रासस
प्रतिक्रिया