स्ट्यान्डर्ड चार्टड बैंकको नयाँ व्याजदर सार्वजनिक, मुद्दति निक्षेप कति प्रतिशत ब्याजदर ?

३ बर्ष अगाडि

स्ट्यान्डर्ड चार्टड बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा (साउन १ गते) आईतबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.१८ प्रतिशत रहेको छ । 
62d0c6b3f3d36.jpg

३ बर्ष अगाडि

प्रतिक्रिया