अपर तामाकोशीले हकप्रद शेयर निष्कासन गर्ने, कहिले हुदैँछ कम्पनीको साधारण सभा ?

३ बर्ष अगाडि

काठमाडौं- अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

बिहीबार बसेको सञ्चालक समितिको  बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको हो ।

हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठकाअनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि १४औं साधारण सभामा पेश गर्ने निर्णय भएको छ । सञ्चालक समितिको निर्णय नेप्सेलाई समेत जानकारी गराइएको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया