सडक कालोपत्रे

४ बर्ष अगाडि

काठमाडौं - तनहुँको भिमाद नगरपालिका–९ स्थित चिहानडाँडा मोहोरिया मोटरमार्ग कालोपत्रे हुँदै । गण्डकी प्रदेश सरकार र भिमाद नगरपालिकाको साझेदारीमा रु एक करोड ३० लाखको लागतमा मोटरमार्ग कालोपत्रे गरिएको हो । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया