समय दिन छोड्यो घण्टा घरको घडीले

३ बर्ष अगाडि

कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको केही महिनामै घण्टा घरमा जडान भएका घडीले एकिन समय दिन छोडेका छन् । चारवटा घडी बिजुली बत्ती गएपछि बन्द हुने र बत्ती आएपछि एकिन समय दिने तवरले जडान गरिएका थिए । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया