नाला निर्माण

३ बर्ष अगाडि

व्यास नगरपालिका–१ गल्बुबँेसीस्थित अन्नपूर्ण मार्गमा निर्माण गरेको पक्की नाला । गण्डकी प्रदेशको रु पाँच लाख आर्थिक सहयोग र स्थानीयको श्रमदानमा नाला निर्माण गरेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया