काठमाडौं - अविरल वर्षाका कारण धोबी खोला करिडोरअन्तर्गत गोपीकृष्ण हलनजिकै सडकको बीचमा रहेको ढलबाट निक्लिएको पानीको मुल्को । गोपीकृष्ण हलनजिकै रहेको यस्ता दर्जनौँ अव्यवस्थित ढलका कारण पैदल यात्रु तथा सवारी आवागमनमा अवरोध पुग्ने गरेको छ । तस्बिर : रासस
प्रतिक्रिया