डिलिया बुन्दै

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका थारु समुदायका व्यक्ति डिलिया बुन्दै । नदी, तलाउमा माछा मार्न जादा थारु समुदायका महिला, पुरुष डिलिया कम्मरमा बाँधेर जाने गर्छन् । मारेको माछा यसैमा राख्ने गरिन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया