सेञ्चुरी बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ अफिसर र १ जना चार्टेट अकाउन्टेन्ट अफिसर लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
उक्त आवश्यक पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर पास भएको हुनुपर्ने छ । इच्छुक योग्यता पुगेका व्यक्तिहरुले साउन ११ गतेसम्म बैकको वेवसाईट मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया