परम्परागत शैलीको झोलुङ्गे पुल

३ बर्ष अगाडि

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको परम्परागत प्रविधिबाट बनेको झोलुङ्गे पुल तर्दै पदयात्री । आधुनिक प्रविधि भित्रिएसँगै स्थानीय सीप र साधनबाट बनाइएका झोलुङ्गे पुल मासिन थालेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया