काठमाडौं- लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विजयबहादुर श्रेष्ठ नियुक्त भएका छन्।
मंगलबार साँझ बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
श्रेष्ठको नियुक्ति साउन २ गतेदेखि लागू हुनेछ। उनको पदावधि ४ वर्षको हुनेछ।
प्रतिक्रिया